You are here
Home > मनोरञ्जन > ‘नामसारी’ भिडियो सार्वजनिक

‘नामसारी’ भिडियो सार्वजनिक

७ माघ २०७५, सोमबार १२:५९

काठमाडौं-युवालाई लक्षित गरि नामसारी भिडियो गीत सार्वजनिक गरिएको छ। ज्ञानेन्द्र गिरीको शब्द संगित रहेको उक्त नामसारी गीतमा गायक विशाल निरौला मिस्टर आरजे र गायिका शसी रावल रहेका छन्।

भिडियोको आर्टिस्टमा दिकपाल कार्की, मिस्टर आरजे र रस्मी राई, मिडियोमा संगित संयोजन गणेश चौधरीले गरेका छन् भने डाइरेक्शनको काम राहुल बराईलीले गरेका छन्।

भिडियोमा क्याम्रा म्यान राहुल र सम्पादनमा विकाश ज्ञावली रहेका छन्। मक्सीङ्ग मास्टरीङ्ग प्रकाश केसी (ड्रिम्स स्टुडियो, कमलादी) ले गरेको छ। भिडियोको सटिङ जहरसिंह पौवा र बौद्धमा गरिएको छ। नामसारीमा शव्द र संगित दिएका ज्ञानेन्द्र गिरीले एक दर्जन भन्दा बढीमा शब्द संगित गरेका छन्।

https://www.youtube.com/watch?v=BEjw5Yv5WVU

  • 354
    Shares