You are here
Home > समाचार > चौध एसपीको एसएसपी र २६ डिएसपीको एसपीमा बढुवा सुची सहित

चौध एसपीको एसएसपी र २६ डिएसपीको एसपीमा बढुवा सुची सहित

२६ माघ २०७५, शनिबार २२:४४

काठमाण्डौ -नेपाल प्रहरीका १४ एसपीको एसएसपी र २५ डिएसपीको एसपीमा बढुवा गरिएको छ । शनिवार राती बसेको बढुवा समितिको वैठकले उनिहरुलाई बढुवा गर्ने निर्णय गरेको हो । बढुवा हुनेहरुको सुचीनिम्न अनुसार छ ।
एसपीबाट एसएसपी बढुवा

सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुवर, भिम ढकाल।
डिएसपीबाट एसपी बढुवा

रमेश बस्नेत, हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रविन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, बिनोद सिलवाल, भिम दाहाल, रमेश थापा, प्रकाश रानाभाट, बिमल कडेल, कमल थापा, जनार्दन जिसि, कृष्ण कोइराला, सन्तोष खड्का, दान मल्ल, रन्जु सिग्देल, अनुपम राणा, श्याम महतो, कृष्ण पङेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी, वीर बुढा।

  • 160
    Shares