You are here
Home > समाचार > १२ एसपीको काज सरुवा (नामसहित)

१२ एसपीको काज सरुवा (नामसहित)

१ फाल्गुन २०७५, बुधबार ११:४६

काठमाडाैं-प्रहरी प्रधान कार्यालयले १२ जना एसपीको काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार १२ एसपीको काज सरुवा गरेको हो।

काज सरुवा हुनेमा झापामा दिनेश मैनाली, सर्लाहीमा गोपालचन्द्र भट्टराई, मकवानपुरमा मुकेशकुमार सिंह, एक नम्बर गणमा दीपकराज खरेल, रौतहटमा भुपेन्द्र खत्री, पथलैया ट्राफिकमा योगबहादुर पाल, कंचनपुर दिनेश आचार्य, बागलुङमा कृष्णहरी शर्मा पोखरेल, दङ्गा गण हेटौंडामा ध्रुवराज राउत, पहरा गणमा कुबेर कडायत रहेका छन्।

 

 

 

 

 

  • 105
    Shares