You are here
Home > प्रशासन > प्रहरीका सई अख्तियारको फन्दामा

प्रहरीका सई अख्तियारको फन्दामा

२१ फाल्गुन २०७५, मंगलवार १९:०७

काठमाडौं –नेपाल प्रहरीका पूर्व सई अख्तियारको फन्दामा परेका छन् । तत्कालीन अञ्चल प्रहरी कार्यालय कोशी, धरान दरबन्दी भई पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा कार्यरत तत्कालीन प्रहरी नायव निरीक्षक सूर्य बहादुर नेपालीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।