You are here
Home > समाचार > वीरेन्द्र सैनिक अस्पतालद्धारा निशुल्क बस सेवा सञ्चालनमा

वीरेन्द्र सैनिक अस्पतालद्धारा निशुल्क बस सेवा सञ्चालनमा

२८ फाल्गुन २०७५, मंगलवार १०:२०

काठमाडौ– वीरेन्द्र सैनिक अस्पतालले औषधि उपचारका लागि आउने बिरामीहरुका लागि निशुल्क बस सेवा सुरु गरेको छ। काठमाडौँका विभिन्न स्थानबाट अस्पतालमा आउने बिरामी तथा कुरुवाको सजिलोका लागि निशुल्क बस सेवा सुरु गरेको हो।