You are here
Home > समाचार > ४४३ प्रहरी जवान हवल्दारमा बढुवा (नामसहित)

४४३ प्रहरी जवान हवल्दारमा बढुवा (नामसहित)

१ चैत्र २०७५, शुक्रबार ०८:५९

काठमाडौं- नेपाल प्रहरीका ४४३ जवान हवल्दारमा बढुवा भएका छन् । जनपद प्रहरी समूहतर्फ रिक्त रहेको ४४३ हवल्दार पदमा प्रहरी जवानको बढुवा गरिएको हो ।

बढुवा समितिको सिफारिसको आधारमा बिहीबार यो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुस् नामावली

  • 28
    Shares