You are here
Home > समाचार > असईका लागि लिएको अन्तिम नतिजा प्रकाशित (नामसहित)

असईका लागि लिएको अन्तिम नतिजा प्रकाशित (नामसहित)

३१ जेष्ठ २०७६, शुक्रबार ११:५१

काठमाडौं-गत बर्ष असोज २५ गते प्रहरी सहायक निरीक्षक (असई) पदमा खुल्ला गरिएको विज्ञापनको अन्तिम नतिजा प्रकाशित भएको छ।

प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवस्रोत एंव प्रशासन विभागले एक सूचना प्रकाशित गर्दै प्रहरी सहायक निरीक्षकका लागि खुलाइको विज्ञापनको अन्तिम नतिजा सार्वजनिक गरिएको हो।

विज्ञापन अनुसार प्राप्त दरखास्तमा लिइएको लिखित मौखिक, शारिरिक र अभ्यास परीक्षा उर्तिण हुने ५२१ जनालाई नियुक्तीका लागि प्रधान कार्यालयले सिफारिस गरेको छ।

ASI_Final_Result_Notice_