You are here
Home > राजनीति > यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णयहरु

यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णयहरु

१२ असार २०७६, बिहीबार २०:२४

काठमाडौं – सरकारले झुटो विवरण पेश गरी भारतीय नागरिकले लिएको नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको छ ।

नेपाली नागरिकता लिएका भारतीयहरु जीवनकुमार सिंह, धर्मेन्द्र ठाकुर, अजय राउत, जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनेर चिनिने कृपाली सिंहको नागरिकता खारेज गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

त्यस्तै पाँच जना प्रमुख सेनानीहरुलाई महासेनानी दर्जामा पदोन्नती गरी पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

Comments

 comments