You are here
Home > समाचार > नेपाली सेनाको लिखित परिक्षाको नतिजा सार्वजनिक

नेपाली सेनाको लिखित परिक्षाको नतिजा सार्वजनिक

१५ असार २०७६, आईतवार १३:३२

काठमाडौं -लोकसेवा आयोगले असार तीन गते लिएको नेपाली सेनाकोे लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।

सेनाको विभिन्न तहका लागि मागिएको विज्ञापनको लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो । लिखित परीक्षामा पास हुने सम्पूर्ण उम्मेद्वारहरुले तोकिएको समय र मितिमा उपस्थित हुन भनिएको छ ।

कहाँबाट को-को पास भए ?