You are here
Home > अर्थ/बजार > ग्लोबल आईएमई र जनता बैङ्कद्धारा मर्जरको घोषणा

ग्लोबल आईएमई र जनता बैङ्कद्धारा मर्जरको घोषणा

२० असार २०७६, शुक्रबार १५:२१

काठमाडौं – ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क एकआपसमा मर्जर हुने भएका छन् ।
आज राजधानिमा यी दुई बैङ्कले मर्जर समझदारी पत्रमा हस्ताक्षर गर्दै मर्जरको घोषणा गरेका हुन् ।

यसअघि मेगा बैंकसँग मर्जर गर्ने चर्चा चलेपनि ग्लोबल आईएमईले अन्तिम समयमा आएर जनता बैङ्कसँग हात मिलाएको हो ।

मर्जरपछि बैङ्कको नाम के राख्ने भन्ने यकिन भइनसकेको पर्शुराम क्षेत्रीले जानकारी दिए ।