
काठमाडौं-प्रहरी प्रधान कार्यालय मानवस्रोत एवंम प्रशासन विभागले ४३७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले साउन महिनादेखि तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको हो।

https://nepalpolice.gov.np/images/documents/updates/saruwa-insp-janapad-2076-04-09.pdf