You are here
Home > समाचार > यी हुन् मन्त्रिपरिषद्‍का २० निर्णय (सूचीसहित )

यी हुन् मन्त्रिपरिषद्‍का २० निर्णय (सूचीसहित )

९ श्रावण २०७६, बिहीबार १७:५४

काठमाडौं -मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा संचार तथा सूचना  प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सोमबारको  निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद्‍को बैठकले  नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाल नियुक्त  गरेको छ।