You are here
Home > प्रशासन > ५० हजार घुसको रकमसहित अधिकृत पक्राउ

५० हजार घुसको रकमसहित अधिकृत पक्राउ

१९ श्रावण २०७६, आईतवार २२:३७

हेटौंडा- प्रदेश ३ को उद्योग वाणिज्य एवं उपभोक्ता हित संरक्षण निर्देशनालयका आठौं तहका अधिकृत चन्दनकुमार अमात्य ५० हजार घुससहित पक्राउ परेका छन्।

अमात्यलाई  घुससहित  हेटौँडास्थित कार्यालयबाट आइतबार अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रवक्ता देवकुमार राईले जानकारी दिएका छन्। उनलाई उद्योग दर्ताको आइइई प्रतिवेदन स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको राईले बताए। अ