You are here
Home > समाचार > २४ तोला सुनसहित २ पक्राउ

२४ तोला सुनसहित २ पक्राउ

२१ श्रावण २०७६, मंगलवार १४:३२

धादिङ – बेनिघाटबाट २४ तोला सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका २ क्षेत्रपुर बस्ने ३३ वर्षीय सन्तोष बस्नेत र नवलपरासी मध्यबिन्दु नगरपालिका ७ बस्ने ३५ वर्षीय गोकुलमान श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।