You are here
Home > समाचार > सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षा प्रकाशित (नामसहित)

सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षा प्रकाशित (नामसहित)

२९ श्रावण २०७६, बुधबार १९:२१

काठमाडौं-सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।

खुल्ला प्रतियोगिताद्धारा पदपूर्ति गरिने साधारण समूह, उपसमूहतर्फ २०७५ फागुन २४ गते लोक सेवा आयोगबाट संचालन भएको लिखित परीक्षाको नजिता आज सार्वजनिक भएको हो ।

लिखित परीक्षामा ३ हजार ५५ जना उर्तिण भएको सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले जनाएको छ।

https://www.apf.gov.np/uploads/doc/5d5468d118e1b.pdf