You are here
Home > समाचार > बालाजु औद्योगिक क्षेत्रमा आगलागी

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

५ भाद्र २०७६, बिहीबार १३:१०

काठमाण्डौ -फोर्स गाडीको कार्यलय बालाजुमा बिहिवार बिहान आगलागी भएको छ । बिहान ११ बजेदेखि लागेको आगो  अहिलसम्म नियन्त्रणमा आएको छैन । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको एउटा अस्थाई भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । आगो भिषण रुपमा फैलदै गएकाले वरिपरि रहेको  अन्य भवनमा समेत क्षति पुग्न सक्ने अनुमान गरिएको छ ।