
काठमाडौ- प्रदेश नम्बर ५ मा उत्कृष्ट प्रहरी निरीक्षक लक्ष्मण ओली सम्मानित भएका छन्। प्रदेश प्रहरी कार्यलय दाङका डिआईजी सुरेश विक्रम शाहले उनलाई उत्कृष्ट भएको भन्दै सम्मान गरेको हो।
हाल उनी बर्दियाको मैनापोखरीमा कार्यरत छन् , उनले जिल्लामा हुने गरेका विभिन्न घटना लागु औषध, मानव बेचबिखान, तस्करी, भष्ट्रचार विरुद्धको अभियान नै चलाएका थिए।
उनले गरेको कामप्रती बर्दियाका जनता मात्र होईन, आम नेपाली जनता खुसी भएका छन्।