You are here
Home > राजनीति > यी हुन् मन्त्रिपरिषद्का ३५ निर्णय

यी हुन् मन्त्रिपरिषद्का ३५ निर्णय

५ भाद्र २०७६, बिहीबार १७:२७

काठमाडौं – सरकारले भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार
सार्वजनिक गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का ३५ निर्णय सार्वजनिक भएका हुन्।