You are here
Home > राजनीति > पत्रकार पुडासैनी आत्महत्या प्रकरणः सत्यतथ्य पता लगाउन रेनु दाहालको आग्रह( विज्ञप्तिसहित)

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः सत्यतथ्य पता लगाउन रेनु दाहालको आग्रह( विज्ञप्तिसहित)

५ भाद्र २०७६, बिहीबार १७:४२

चितवन- भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई अपील गरेकी छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै महानगर प्रमुख दाहालले अनुसन्धान प्रभावित नगर्न आग्रह गरेकी हुन्। उनले घटनासँग सम्बन्ध नै नभएका शीर्ष राजनीतिक नेतृत्व, महानगरपालिका र राज्यका अन्य संयन्त्र विरुद्ध गरिएको प्रचार तथा गालीगलौज गर्नु दुखद् घटना भएको बताइन् ।

विज्ञप्ति यस्तो छ