You are here
Home > समाचार > भरुवा बन्दुक बरामद

भरुवा बन्दुक बरामद

१० भाद्र २०७६, मंगलवार १६:००

डोटी- डोटीको जोरायल गाउँपालिका-६ होलिसैन बस्ने रुल्ले छेडालको घरबाट सशस्त्र प्रहरी\लेभरुवा बन्दुक १ थान बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय बिपिनगर र स्थानीय सशस्त्र प्रहरी बलसमेत बाट खटिएको संयुक्त टोलीले छेडालको घरमा खानतलासी गर्दा उक्त बन्दुक फेला परेको हो।