You are here
Home > राजनीति > प्रधानमन्त्री र मन्त्रीहरुबीच दोस्रो पटक ‘भिडियो कन्फ्रेन्स’ बैठक

प्रधानमन्त्री र मन्त्रीहरुबीच दोस्रो पटक ‘भिडियो कन्फ्रेन्स’ बैठक

१७ भाद्र २०७६, मंगलवार १५:१३

काठमाडौं –उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स बैठक गरेका छन्।

म‌ंगलबार दिउँसो १ बजेर १० मिनेटदेखि सिंगापुरबाट प्रम ओलीले नेपालस्थित कार्यवहाक प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुसँग सरकारको कामबारेमा छलफल गरेका हुन्।