You are here
Home > समाचार > प्राविधिक समूहतर्फ डिएसपी र इन्स्पेक्टरको लिखित नतिजा प्रकाशित

प्राविधिक समूहतर्फ डिएसपी र इन्स्पेक्टरको लिखित नतिजा प्रकाशित

२५ भाद्र २०७६, बुधबार १९:०८

काठमाडौं –प्रहरी प्रधान कार्यालयले फागुन १३ गते प्रकाशित विज्ञापनको लिखित परीक्षाको नतिजा आज प्रकाशित गरेको छ।

नेपाल प्रहरीमा रिक्त प्राविधीक समूह अन्तरग विभिन्न उपसमूह तर्फका प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक पदका लागि लिएको परीक्षाको नतिजा प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको हो।

उत्तीर्ण भएका उम्मेदवारहरूको २०७६ भदौ ३० गतेदेखि नेपाल प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परीक्षण परीक्षा संचालन हुनेछ।

https://www.nepalpolice.gov.np/images/documents/updates/tec-dsp-insp-written-result-2076-05-24.PDF