You are here
Home > समाचार > सशस्त्र प्रहरी प्रधान कार्यालयद्धारा प्राविधिक समूहको दरखास्त आह्वान

सशस्त्र प्रहरी प्रधान कार्यालयद्धारा प्राविधिक समूहको दरखास्त आह्वान

२५ भाद्र २०७६, बुधबार १९:२४

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको प्राविधीक समूह अन्तर्गत सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)का लागि दरखास्त आह्वान गरेको छ। प्रधान कार्यालयले स्वास्थ्य क्षेत्र अन्तर्गतको सशस्त्र प्रहरी नावब उपरीक्षकमा दरखास्त आह्वान गरेको हो।

https://www.apf.gov.np/uploads/doc/hRHRdz7ec6x2pJ8QS3mB5g==.pdf