You are here
Home > समाचार > मुक्तिनाथ जाँदै गरेको बस दुर्घटना,२७ जना घाइते

मुक्तिनाथ जाँदै गरेको बस दुर्घटना,२७ जना घाइते

३० भाद्र २०७६, सोमबार ०९:२५

तनहुँ-मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ । युपिबीपी ४९९५ नम्बरको भारतीय व्यास नगरपालिकाकाे वडा नम्बर १२ कमलाबारीमा सोमबार बिहान दुर्घटना भएको हो ।

बस राजमार्ग छेउमा पल्टिँदा २७ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ । अरु सबै डिस्चार्ज भइसकेका छन् ।