You are here
Home > समाचार > हवाई भाडामा ५० प्रतिशत छुट

हवाई भाडामा ५० प्रतिशत छुट

१ आश्विन २०७६, बुधबार १३:३४

काठमाडौ– नेपाल एरलाइन्सले ७० वर्ष काटेका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो ।