You are here
Home > राजनीति > आज प्रधानमन्त्री ओली दुवै सदनमा सम्बोधन गर्ने

आज प्रधानमन्त्री ओली दुवै सदनमा सम्बोधन गर्ने

२ आश्विन २०७६, बिहीबार ०९:३६

काठमाडौं– बिहीबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । संघीय संसदका दुवै सदनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।

आज दिउँसो साढे २ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । त्यसपछि राष्ट्रिय सभाको बैठक बस्नेछ ।