You are here
Home > समाचार > संविधान दिवसको पूर्वसन्ध्यामा सशस्त्रद्धारा प्रभातफेरी र्याली (फोटोसहित)

संविधान दिवसको पूर्वसन्ध्यामा सशस्त्रद्धारा प्रभातफेरी र्याली (फोटोसहित)

२ आश्विन २०७६, बिहीबार १५:३१

काठमाडौं –संविधान दिवसको पूर्वसन्ध्यामा सशस्त्र प्रहरी बल प्रधान कार्यालले विभिन्न कार्यक्रमको आयोजना गरेको छ।

दिवसलाई सफल पार्नका लागि प्रभातफेरी र्यालीको समेत बिहीवार आयोजना गरेको थियो। त्यस्तै भलिबल र डोरी तान्ने खेल लगायतका अन्य कार्यक्रम समेत गरिएका छन्। सोही कार्यक्रममा आइजीपी शैलेन्द्र खनाल, लगायत उच्च अधिकृत,जवानहरुको हरुको समेत उपस्थिति रहेको थियो। हरेक वर्ष संविधान दिवस असोज ३ गते मनाइन्छ।

फोटाः सशस्त्र प्रहरीको फेसबुकबाट