You are here
Home > समाचार > ६३४ जनालाई मानपदवी,दीक्षित र अधिकारीलाई ‘महाउज्ज्वल राष्ट्रदीप’

६३४ जनालाई मानपदवी,दीक्षित र अधिकारीलाई ‘महाउज्ज्वल राष्ट्रदीप’

३ आश्विन २०७६, शुक्रबार ०८:३८

काठमाडौं-सरकारले ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने भएको छ।  संविधान दिवसको अवसर पारेर  ४ सय ५० जनालाई मानपदवी प्रदान गर्ने भएको छ। जस अनुसार महाउज्वजल राष्ट्रदीपबाट मरोणोपरान्त स्वर्गीय मदनमणि दिक्षित र रविन्द्रप्रसाद अधिकारीलई प्रदान गरिने भएको छ। 

त्यस्तै अलंकार प्राप्त गर्नेमा १५६ जना रहेका छन्। त्यस्तै विभिन्न पदकबाट २८ जनालाई विभूषित गर्ने भएको छ।  सुप्रसिद्ध प्रबल जनसेवाश्री सात जनालाई दिने भएको छ।