You are here
Home > समाचार > ९ जना प्रहरी निरीक्षकको सरुवा

९ जना प्रहरी निरीक्षकको सरुवा

२२ कार्तिक २०७६, शुक्रबार १६:०४

काठमाडौं – प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकहरुको काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय अन्र्तगतको मानव एवं प्रशासन विभाग उपशाखाले ९ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।

ललितपुरको पुल्चोमा कार्यरत माधव केसीको ठाउँमा पुर्णिमा कुमारी चन्दलाई ल्याइएको छ भने सिरहाका शेषक राम थानदान थारु तेह्रथुम सरुवा भएका छन् ।