You are here
Home > समाचार > सशस्त्र प्रहरीमा ठूलो संख्यामा इन्सपेक्टर असईमा जागिर खुल्यो

सशस्त्र प्रहरीमा ठूलो संख्यामा इन्सपेक्टर असईमा जागिर खुल्यो

१८ मंसिर २०७६, बुधबार १७:३६

काठमाडौं – सशस्त्र प्रहरीमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र  र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा ठूलो संख्यामा दरखास्त माग गरेको छ।  सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा इन्सपेक्टर र असईको माग गरेको हो।  माग अनुसार इन्सपेक्टर ५८ जना र असई २३९ जना माग गरेको हो।