You are here
Home > समाचार > कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

७ माघ २०७६, मंगलवार १७:४२

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको कक्षा ११ र १२ को परीक्षा तालिका आज (सोमबार) सार्बजनिक गरेको छ ।

परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गतेदेखि शुरु हुने भएको छ । त्यसै गरी कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गतेदेखि शुरु हुने जनाइएको छ । परीक्षा बिहान ७ बजेदेखि शुरु हुनेछ ।
हेर्नुस् परीक्षा तालिका