You are here
Home > समाचार > सेनाको गाडी दुर्घटना हुँदा मेजरसहित ७ घाइते

सेनाको गाडी दुर्घटना हुँदा मेजरसहित ७ घाइते

२९ माघ २०७६, बुधबार १७:४४

सुर्खेत -सल्यानबाट बुटवल आउँदै गरेको नेपाली सेनाको गाडी सल्यानको कपुरकोटमा दुर्घटना भएको छ । 

उक्त गाडी दुर्घटना हुँदा सबुद गणका मेजर किशोर सिलवालसहित ७ जना घाइते भएका कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिम्सिनाले जानकारी दिएका छन् ।