थ्रीजी भन्दा १० गुणा उच्च गतिको फोर जी सेवा सुरु


Saturday, 14 Jan, 2017 10:57 AM

काठमाण्डौ-  नेपाल टेलिकमले चौथो पुस्ताको इन्टरनेट सेवा फोर जीको औपचारिक सुरुआत गरेको छ । आइतबार राजधानीको होटल सोल्टीमा एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले उक्त सेवाको शुभारम्भ गरे । टेलिकमका अनुसार अब टेलिकमका ग्राहकले ३२ दशमलब ४ एबीपीएसको स्प्रिटमा इन्टरनेट उपयोग गर्न पाउने छन् ।  टेलिकमका अनुसार चार वर्षअघि वितरण भएका सिमकार्डमा उक्त सेवा चल्दैन ।
यद्यपि पूरानो सिम दिएर नयाँ लिने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ ।

यसअघि नेपालमा टेलिकमका टु जी र थ्री जी सेवा थियो । पूरानो प्रविधिको विस्थापनसँगै टेलिकमको इन्टरनेट १० गुणा छिटो हुने बताइएको छ ।

नेपालमा पाइने यी मोबाइलमा मात्र चल्छ फोर जी
सामसुङ
ग्यालेक्सी जे फाइभ २०१६०
ग्यालेक्सी जे सेभेन ९२०१६०
ग्यालेक्सी ए फाइभ ९२०१६०
ग्यालेक्सी ए सेभेन ९२०१६०
ग्यालेक्सी एस सिक्स फल्याट
ग्यालेक्सी एस सिक्स एज
ग्यालेक्सी एस सेभेन फ्ल्याट
ग्यालेक्सी एस सेभेन एज
ग्यालेक्सी जे टु ९२०१६०
ग्यालेक्सी जे थ्री
ग्यालेक्सी जे म्याक्स ट्याब
ग्यालेक्सी नोट फाएभ ड्ओस्
ग्यालेक्सी जे फाएभ प्राइम
ग्यालेक्सी जे सेभेन प्राइम

हुवावे
वाइ ६ प्रो
जिआर थ्रि
वाइ सिक्स सिडिएमए
वाइ सिक्स टु
अनर फोर एक्स
जीआर फाइभ
जीआर फाइभ मिनी
पि एट लाइट
जि सेभेन प्लस
पि नाइन

मेट एट
क्यानभास सिक्स
क्यानभास फाइभ
क्यानभास युनाइट फोर प्रो
क्यानभास पल्स
क्यानभास एक्सप्रेस
क्यानभास फाइभ लाइट
क्यानभास सेल्फी

जियोनी
एम फाइभ लाइट
एस सिक्स एस
एस सिक्स
एम फाइभ प्लस

सायोमी
सायोमी एमवन फाइभ
एमवन म्याक्स
रेडमी थ्री एस
रेडमी थ्री प्रो
रेडमी नोट थ्री
रेडमी नोट टु
रेडमी टु प्रो
इन्टेक्स
इन्टेक्स अक्वा क्रेज
अक्वा ज्वेल
अक्वा एस मिनी
अक्वा एस टु
अक्वा भ्यु

जेड टीई
ब्लेड भी सेभेन लाइट
ब्लेड ए ६१०
ब्लेड एस सेभेन
ब्लेड एस सिक्स
ब्लेड डी थ्री
ब्लेड डी टु
सोनी
सोनी एक्सपेरिया एक्स
एक्सपेरिया एक्स ए
एक्सपेरिया एक्स ए अल्ट्रा
एक्सपेरिया जेड फाइभ डुअल
एक्सपेरिया जेड थ्री कमप्याम्ट
एक्सपेरिया एम फाइभ डुअल
एक्सपेरिया सी फोर डुअल

एचटीसी
एचटीसी डिजाएर ६२७ एलटीई
डिजाएर ७२८
डिजाएर ६३०
डिजाएर ६२८
डिजाएर ८३०

लाभा
पल ब्ल्याक के थ्री
इलाइट इ¬–२०

ओप्पो
एफवन एस
ए थर्टीसेभेन

पानासोनिक
एलुगा ए टु
एलुगा आर्क
एलुगा आर्क टु
एलुगा आई टु
एलुगा आई थ्री
एलुगा नोट

मेजु
मेजु एमथ्री एस
एम थ्री नोट

वन प्लस
वन प्लस एक्स
वन प्लस टु
वन प्लस थ्री
माइक्रोसफट लुमिया
लुमिया ६५०
( क्भभ mयचभ बतस् जततउस्ररपबतजmबलमगतयमबथ।अयmरद्दण्ज्ञठरण्ज्ञरद्दद्दटढज्ञछ।जतm३िकतजबकज।भच्मऋत्तह्ढए।मउगा

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top