बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै…विस्तृत समाचार »

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

राधाकृष्ण देउजा उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न…विस्तृत समाचार »

नवराज सिलवाल प्रकरणः गणतन्त्रको कोतपर्व

-कृष्णा पौडेल, निश्चय नै सिंगो राष्ट्रको अगाडि नागरिक नै हार्ने हो । राष्ट्रको जितका लागि नागरिकलाई हराउने हो । यो युनिर्भसल वा युर्निभसल जस्तै हो । हात्ती र हात्तीछाप चप्पल जस्तै । राज्य हार्नु हुँदैन भन्दै आफ्ना अभिष्ट पुरा गर्न केही नेता र प्रहरी स्वयंले प्रहरी संगठनमाथि खेले । यो भन्दा मेरो पुवाग्रह देखिन सक्छ । समाचारको बहानामा सञ्चार माध्यमले व्यक्तिको मानहानी गर्दै दोषी नै…विस्तृत समाचार »

आईजीपी नियुक्ति प्रकरण :- कता जाँदैछ नेपाली कांग्रेस ?

विन्दुकान्त घिमिरे आइजीपी नियुक्ति प्रकरणमा नेपाली कांग्रेसले जे निर्णय ग¥यो त्यो अत्यन्त त्रुटीपूर्ण छ । कांग्रेसको यो निर्णय न्यायीक सर्बोच्चताको मान्यता बिपरीत छ । शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गर्ने पार्टीको निर्णय सर्वसत्तावादी हुनु दुर्भाग्य हो । कांग्रेसको कार्यकर्ताको शीर झुकेको छ यो निर्णयले । सर्वोच्च अदालतलले सरकारको निर्णय प्रक्रियामा स्वयम् हस्तक्षेप गरेको हो र ? अन्यायमा परेको ठान्नेले न्यायको लागि रिट गरेपछि न्यायका मान्य सिद्धान्तका…विस्तृत समाचार »

अदालतको फैसला मान्दैन भन्न मिल्छ र ?

- श्रृया केसी सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणमा दिएको निर्णयपछि न्यायपालिकासँगै प्रधानन्यायाधीश सुशीला कार्कीकै पक्ष र विपक्षमा बहस सुरु भएको छ । मर्यादाक्रम र कार्यक्षमता मूल्यांकनमा पहिलो नम्बरमा रहेका डीआईजी नवराज सिलवाल, दोस्रो प्रकाश अर्याल र तेस्रो बमबहादुर भण्डारीलाई गलहत्याएर चौथो नम्बरमा रहेका जयबहादुर चन्दलाई आईजीपी बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि सुरु भएको बहसले समाजमा निकै…विस्तृत समाचार »

प्रचण्डको उत्तरायण - सुधीर शर्मा

प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङलाई यसअघि नभेटेका होइनन्, तर अबको तेस्रो भेटका लागि भने उनी निकै आतुर देखिन्छन् । आफ्नो सत्तायात्रा उत्तरार्द्धतिर धकेलिंदै जाँदा उत्तर छिमेकीसँग सम्बन्ध कसरी सुधार्ने भन्ने ‘चिन्ता’ उनमा बढ्दै गएको छ । बेइजिङ पुगेर, राष्ट्रपति सीसँग द्विपक्षीय वार्तालाप गरेर मात्र बोआओ सम्मेलनमा भाग लिन जाने प्रचण्ड–चाहना त्यसैको अभिव्यक्ति हो । तर बेइजिङ–वार्तामा हुन्छ के भन्ने कुराको अन्तिम टुंगोचाहिं लागिसकेको छैन,…विस्तृत समाचार »

गठबन्धनका ठुल्दाइको आदेशले प्रहरी संगठन व्यावसायिक नेतृत्वबाट वञ्चित

प्रा कृष्ण खनाल आसन्न स्थानीय चुनावको पूर्वसन्ध्यामा गत साता एमालेको मेची–महाकाली अभियान सुरक्षार्थ खटिएका प्रहरीको गोली लागेर सप्तरीमा ५ जनाको ज्यान गयो । यो भीडन्त प्रत्यक्ष रूपमा स्थानीय चुनाव पहिले कि संविधान संशोधन पहिले भन्ने विवादका कारण सिर्जित हो भने, अर्को कारण संविधान कार्यान्वयनका पक्षधर र विरोधीका बीच भनेर पनि चित्रण गर्न सकिन्छ । बनिसकेको संविधानको अक्षरशस् डटेर कार्यान्वयन गर्नुपर्छ भन्ने मानसिकताले अरू समस्या थप्ने…विस्तृत समाचार »

बन्द होस् प्रहरीमा राजनीति

डा ठाकुरमोहनश्रेष्ठ विश्वमा शीतयुद्ध अन्त्यसँगै आन्तरिक सुरक्षाको अपरिहार्यता र संवेदनशीलता महसुस भई नागरिकमुखी सक्षम, सवल र सक्रिय पुलिसिङ तथा प्रजातान्त्रिक सुरक्षा फौजको व्यवस्था भई परिचालनमा एकीकृत प्रणाली अवलम्बन भएको पाइन्छ । यसले देशको सीमाभित्र मात्र होइन अन्तर्राष्ट्रिय जगत्मा पनि सरोकार राख्दछ । नागरिकको जिउज्यान र हक अधिकार प्रवद्र्धन गर्नु प्रजातान्त्रिक सरकारको अनिवार्य कर्तव्य हुन् । प्रहरी सेवा र सुरक्षा कामकार्बाही नै समाजमा राज्यसरकारको उपस्थिति जनाउने…विस्तृत समाचार »

६१ वर्ष बुढो म प्रहरी ऐनको पिडा

म हुँ नेपाल प्रहरी ऐन २०१२, अहिले म ६१ वर्षको भएँ । ५२ घुस्सा, ५३ हण्डर खाँदै आज म इतिहासको गम्भीर मोडमा उभिरहेको छु । मेरो जन्म कसरी भयो भन्ने एउटा लामो इतिहास नै छ । यस कालखण्डमा मैले कतिको भविष्य बनाएँ, कतिलाई डुबाएँ, कतिलाई खुशी गराएँ, कतिलाई रुवाएँ, कतिलाई जेलमा सडाएँ । त्यसको लेखाजोखा गर्ने हो भने लामै महाभारत बन्छ । म नेपालमा जन्मिँदा…विस्तृत समाचार »

आईजीपी प्रकरण र राजनीति

सुमन बराल सरकारले पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई पन्छाएर तेस्रो बरियताका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गरेपछि बरियता मिचिएको भन्दै सिलवालले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् र उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अन्तरिम आदेश पनि दिइसकेको छ । विवादास्पद प्रहरी महानिरीक्षक नियुक्तिमा पहिलो बरियताका सिलवाललाई नै बनाउनुपर्ने र चारजना डीआईजी उत्तिकै हकदार भएकाले सरकारले उनीहरूमध्येबाट…विस्तृत समाचार »

बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउन सक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न सक्दा उनको सफलताको आरम्भ हुनेछ ।

महत्वपूर्ण वेबसाइट

Top