मनोरन्जन

बाहुवलीका हिरोलाई ६ हजार युवतीले विहेको प्रस्ताव गरेपछि...

काठमाण्डौ–   यतिबेला सिंगो भारत बाहुबली-२ को रंगमा रंगिएको छ । र, यस फिल्मबाट सबैभन्दा बढि चर्चामा छन् मुख्य अभिनेता प्रभास । प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रुपमा हेर्न थालिएको छ । यससँगै उनको फ्यान फलोइङ पनि ब्यापक बन्दै गएको छ । सुन्दर अनुहार, गडिलो शरीर र प्रतिभाका कारण उनको फ्यान फलोइङ बढि हुनु स्वभाविकै हो । उनका फ्यान धेरैजसो केटीहरु छन् ।…विस्तृत समाचार »

ज्योती मगरले कपडा उतारेपछि......

काठमाण्डौ- तुलसीपुरमा जारी मध्यपश्चिम महोत्सवमा गायिका ज्योति मगरले नारीको इज्जतको खिल्ली उडाँदै अत्यन्तै छाडा रुपमा प्रस्तत भएकी छिन् । शुक्रवार मिनी स्कट र ज्याकेट लगाएर स्टेजमा गएकी ज्योती मगर अन्त्य सम्ममा ज्याकेट फुकालेर अर्धनग्न अवस्थामा पुगिन । नाँच्दा नाँच्दै उनले लगाएको कपडाको एकातिरको तुना नै खुस्किीएको थियो । उनको त्यो चर्तिकला देखेपछी आफन्तसँगै महोत्सव हेर्न गएकाहरु शर्माएका थिए । उनले उही मुलाको सिन्की उही मुलाको…विस्तृत समाचार »

रेखा थापालाई थाहा छैन आफ्नै पार्टीको नाम !

काठमाण्डौ- सोमबार एक समारोहका बीच नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिन् । नेपालको सबैभन्दा सफल नायिका त्यसमाथि पनि यसअघि माओवादी केन्द्रसँग जोडिएर चर्चामा आएकाले रेखाको पार्टी प्रवेशलाई लिएर धेरैले चासो देखाए । पार्टी प्रवेश कार्यक्रममा पत्रकारको बाक्लो उपस्थिति देखियो भने सोमबार बिहानै देखि उनलाई विभिन्न मिडियाकर्मीको फोन उठाउन भ्याइनभ्याइ थियो । करिब आधा दर्जन अनलाइनमा त उनले अन्तर्वार्ता मात्र दिइन् । यसरी सोमबार…विस्तृत समाचार »

अवार्डमा साम्राज्ञीको कब्जा

नव-नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका कारण अन्य नयाँ नायिकाहरु यो बर्ष छायामा परे । कारण, गतबर्षको फागुन अन्तिममा रिलिजमा आएको उनी अभिनित चलचित्र ‘ड्रिम्स’ले उनलाई यो बर्ष पनि उस्तै चर्चा दिलाइरहेको छ । गतबर्ष चलचित्रमा उनले गरेको कामका कारण चर्चा भएको थियो । यो बर्ष उनलाई अवार्ड थाप्दैमा भ्याई नभ्याई छ । यदि, सधै झै आयोजना भएका अवार्ड समारोह यो बर्ष पनि आयोजना भएको खण्डमा साम्राज्ञीको…विस्तृत समाचार »

गौरी मल्लले जापानको एक वृद्धसँग विवाह गरेकी रहिछन्

काठमाण्डौ- जापानी कम्पनीहरुलाई नेपाली कामदार पठाउने काम गर्दै आएका अनुज शाक्यले गौरी मल्ललाई त्यहाँको ‘इको स्प्रे’ कम्पनिले उत्पादन गरेको एयर फिल्टरको विज्ञापनमा मोडलिङ गरिदिन अनुरोध गरेका थिए । सिंहदरबार हेरेपछि आफू गौरीको सुपरफ्यान भएको भन्दै अनुजले जापानमा मोडलिङको अवसर प्रदान गर्न पुलको काम गर्ने रहर भएको बताएका थिए । जापान बस्ने नेपालीले आफ्नो प्रशंसासहित मोडलिङको अवसर प्रदान गर्ने इच्छा ब्यक्त गरेको देखेर गौरीलाई खुसी नलाग्ने कुरै…विस्तृत समाचार »

दयाहाङ राई र नम्रता उत्कृष्ट

काठमाण्डौ- नायक दयाहाङ राई र नायिका नम्रता श्रेष्ठ उत्कृष्ट घोषित भएका छन् । चलचित्र विकास बोर्डले घोषणा गरेको राष्ट्रिय चलचित्र पुरस्कारमा अभिनेतातर्फबाट कबर्डी कबर्डीबाट दयाहाङ र अभिनेत्रीतर्फ क्लासिकबाट नम्रता श्रेष्ठको नाम चयन भएको हो ।  विस्तृत समाचार »

अर्चना पनेरु अभिनित चलचित्र छेस्को प्रदर्शनमा

काठमाडौ -शुक्रबारदेखि नेपाली चलचित्र ‘छेस्को’ देशभर प्रदर्शनमा आएको छ । यसअघि कुनै चलचित्र ‘रिलिज’ नहुँदाका बाबजुद चर्चामा आएकी नायिका अर्चना पनेरुले अभिनय गरेको यस चलचित्रलाई सुरज थापाले लेखन तथा निर्देशन गरेका हुन । सुरज प्रधानले निर्माण गरेको चलचित्रमा राजन कार्की र करण श्रेष्ठको मुख्य भूमिका रहेको छ । दुर्गा विष्टको प्रस्तुति रहेको यो चलचित्रमा राम कार्कीले सङ्गीत दिनुभएको छ । नायिका पनेरुले खेलेको पहिलो चलचित्र…विस्तृत समाचार »

लगौंटी लगाउन सलमानलाई लाज लाग्यो

मुम्बई - सलमान खानले नयाँ फिल्म ‘सुल्तान’ अनुभव शेयर गर्दै भनेका छन् ‘लगौंटी लगाएर अभिनय गर्दा सार्‍है गार्‍हो भयो ।’ सुल्तानको टे्रलर लञ्चपछि आयोजित कार्यक्रममा निर्देशक अली अब्बास जफर सलमान खान र अनुष्का शर्मा सहभागी थिए । सलमानको भनाई अनुसार सुल्तान बायोपिक फिल्म हैन, पुरै काल्पनि विषय हो । सर्ट पाइन्ट लगाएर सुटिङ गर्दा उनलाई सजिलो लाग्छ । असली पहलमानले लगौंटी लगाएर भिडेको देखेका सलमानले…विस्तृत समाचार »

बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउन सक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न सक्दा उनको सफलताको आरम्भ हुनेछ ।

महत्वपूर्ण वेबसाइट

Top