रोचक

महिला मन्त्रीको नग्न तस्वीर लिक

एजेन्सी - युक्रेनकी युवामन्त्री अनस्तासिया दीवाका टपलेस र नग्न तस्वीर सार्वजनिक भएका छन् । २४ वर्षको उमेरमा युक्रेनको उप–इन्टेरियरमन्त्री बन्न सफल दीवाका सार्वजनिक नग्न तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । देशको मन्त्रीकै नग्न तस्वीर सार्वजनिक भएपछि जनताले उनको बर्खास्तीको माग गरेका छन् । प्रायः विवादमा आइरहने दीवा यसपटक नग्न फोटोका कारण विवादमा आएको समाचार संस्था डेलीमेलले जनाएको छ । दीवाका फोटोहरु भाइरल…विस्तृत समाचार »

महिलामन्त्रीकै सेक्स टेप सार्वजनिक भएपछि ......

दिल्ली– दिल्ली सरकारका मन्त्री सन्दीपकुमार सेक्स टेप प्रकरण मुझिएपछि उनलाई पदवाट बर्खास्त गरिएको छ  । आम आदमी पार्टीका नेता समेत रहेका सन्दीपकुमारको सेक्स टेप संचारमाध्यममा सार्वजनिक भएपछि उनलाई पदबाट बर्खास्त गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले टिवटरमार्फत घोषणा गरेका छन् । यसै विषयलाई लिएर केजरीवालले कार्यकर्ताले सम्बोधन गर्ने तयारी छ । सन्दीपकुमार केजरीवाल सरकारमा सवैभन्दा युवा मन्त्री हुन । उनको दुई महिलासंग आपत्तिजनक अवस्थामा रहेको फोटो र…विस्तृत समाचार »

सिआइबीका १० चर्चित अप्रेसन

नेपाल प्रहरीको चर्चित निकाय सिआइबीको पूरा नाम केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) हो । सिआइबीको अर्को अर्थ पनि लगाइन्छ– क्रेडिबिलिटी, इम्पार्सियालिटी र ब्रेभरी अर्थात् विश्वसनीयता, निष्पक्षता र साहसी । सिआइबीले यही तीन शब्दलाई आफ्नो प्रमुख नारा बनाएको छ । गम्भीर किसिमका अपराधको अनुसन्धान गर्ने उद्देश्यले ६ वर्षअघि स्थापना भएको सिआइबीले दर्जनौँ पुराना घटनाको रहस्य मात्र खोलेको छैन, देशका धेरै क्षेत्रमा प्रणालीगत सुधारमा योगदान दिएको छ ।…विस्तृत समाचार »

पत्निसित सम्बन्ध विच्छेद माग्दा लिंग नै काटियो

काठमाण्डौ -चीनमा एक युवकले आफ्नी पत्निसंग सम्बन्ध विच्छेदको प्रस्ताव राख्दा आफ्नो लिंग गुमाउन पुगेका छन । सिन्ह्वाका अनुसार ३० वर्षिय हान झांगले पत्नि हान मोउले सम्बन्ध बिच्छेदको प्रस्ताव गर्ने पतिलाई नशालु पदार्थ खुवाएर बेहोस बनाई लिंग काटेकि हुन । घटनापछि न्यायकालागी प्रहरी कार्यालय पुगेका पिडित युवकको वयानका आधारमा उनकि पत्निलाई पक्राउ गरिएको थियो । पत्निले पनि आवेगमा आएर आफुले लिंग काटेर ट्वाईलेटमा बगाएको बताएकि थिईन…विस्तृत समाचार »

नौ किलोको सुनको सर्ट लगाएर मनाए जन्म दिन

आफ्नो जन्मदिनलाई विशेष बनाउन तपाईं हामी केही न केही नयाँ गर्ने कोसिस गर्छौं । भारतीय व्यापारी प्रकाश परखले भने जन्मदिन मनाउने अनौठो तरिका अपनाएका छन् । कपडा व्यापारी प्रकाशले जन्मदिनमा एक करोड ३० लाख भारतीय रुपैयाँबराबरको सुनको सर्ट लगाएका हु्न् । उनले महँगो कपडा लगाएर सडकमा देखाउँदै समेत हिँडे । उनी व्यापारीका साथै महाराष्ट्रमा भारतीय कांग्रेस पार्टीका सदस्यसमेत हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनको बहुमूल्य…विस्तृत समाचार »

केटाको खोजीकालागी ६ सय केटीको सामूहिक गुहार

नोइभा डो कोर्डेरियो (ब्राजिल)- उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष छैनन् । तर ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् । महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ…विस्तृत समाचार »

बिचार

यसकारण आईजिपीका हकदार हुन सिलवाल ?

धनबहादुर पुरी
नेपाल प्रहरीमा अहिले आईजीपी को बन्ला रु भन्ने विषयले सरगर्मी बढाएको छ । वर्तमान आईजीपी उपेन्द्रकान्त अर्यालको पदावधि सकिएसँगै नयाँ आईजीपीका लागि दौडधूप सुरु भएको छ । अर्यालको म्याद सकिएपछि नेपाल प्रहरीले २५औँँ आईजीपी पाउनेछ । नेपाल प्रहरीको अबको आईजीपी को बन्छ भन्ने चासो प्रहरी संगठनभित्र र बाहिर बढ्न थालेको छ । प्रहरी प्रमुख आईजीपी अर्याल अवकास हुने मिति नजिकिँदै गर्दा आईजीपी हुने दौडधूप अहिले सुरु भएको छ । कामभन्दा पनि राजनीतिक र बाह्य फोर्स लगाएर आईजीपी बन्ने दाउमा केही भष्ट्र प्रहरी अधिकृतहरु पनि खुलेर लागेका छन् ।

भारतले बुझिदिनुपर्छ : नेपालको छिमेकमा चीन पनि छ

हुआङ योई चीन सरकारलाई सल्लाह दिने आधिकारिक निकाय ‘चाइनिज पिपुल पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स’का विदेश मामिला सदस्य तथा थिंकट्यांक संस्था चाहार इन्स्टिच्युटको अन्तर्राष्ट्रिय सल्लाहकार बोर्डका महासचिव हुन् । काठमाडौंस्थित सिन्ह्वा न्युज एजेन्सीको आयोजनामा भइरहेको ‘चीन नेपाल थिंकट्यांक सम्मेलन’मा सहभागी हुन सोमबार साँझ काठमाडौं आएका हुवाङले नेपाल, भारत र चीनबीच आर्थिक करिडोर निर्माण र दीर्घकालीन आर्थिक सहकार्यमा जोड दिँदै आएका छन् । मंगलबार बिहान उनीसँग नेपाल–चीन सम्बन्ध, नेपालमा बढ्दै गएको चिनियाँ प्रभाव, नेपाल–चीन सम्बन्धबारे भारतको चासोलगायत विषयमा गरिएको कुराकानी प्रस्तुत छ :

तपार्इंको नेपाल भ्रमणको उद्देश्य के हो ?
दुईवटा उद्देश्यले म काठमाडौं आएको छु । पहिलो, सिन्ह्वा न्युज एजेन्सीले आयोजना गरेको थिंकट्यांक डायलगमा सहभागी हुने । विभिन्न विश्वविद्यालय तथा थिंकट्यांक संस्थाबाट हामी १४ जना यहाँ आएका छौँ । म चाहार इन्स्टिच्युटलाई प्रतिनिधित्व गर्छु । यो चीनको ठूला थिंकट्यांक संस्थामध्येको एक हो । हामी पब्लिक डिप्लोमेसीमा काम गरिरहेका छौँ ताकि चिनियाँहरूले नेपाललाई राम्रोसँग बुझून् र हाम्रो धारणा नेपालका जनतालाई स्पष्ट पार्न सकौँ । आपसी समझदारी बढाऔँ भन्ने मेरो भ्रमणको उद्देश्य हो ।

महत्वपूर्ण वेबसाइट

Top