नया समाचार

सर्वोच्चले आईजीपी बनाउन परमादेश दिएका सिलवालको यस्तो छ जीवनी ?

HOME समाचार  384  0  0 सर्वोच्चले आईजीपी बनाउन परमादेश दिएका सिलवालको यस्तो छ जीवनी   Posted on: March 21, 2017 | views: 2136 सुशासन सम्बाददाता     काठमाडौं, - See more at: http://sushasannews.com/news/5003#sthash.lfr38Yzk.dpuf HOME समाचार  384  0  0 सर्वोच्चले आईजीपी बनाउन परमादेश दिएका सिलवालको यस्तो छ जीवनी   Posted on: March 21, 2017 | views: 2136 सुशासन सम्बाददाता     काठमाडौं, - See more at:…विस्तृत समाचार »

प्रहरीमा स्याडो आईजिपी ग्रुपले संगठन यसरी बनाउदैछ भताभुंग ?

 काठमाडौं - प्रहरीभित्र संगठनको हितमा भन्दा हाकिमको सुराकीगर्दै ठेकेदार, गुण्डा नाईके र तस्कर समूहको पक्षपोषणगर्दै आएको समूह सक्रिय छ । प्रहरीमा चिकित्सकले कमाण्ड सम्हालेको फाईदा उठाउँदै सो समूहले आफ्ना विरोधी अधिकारीलाई पाखा लगाउने देखि सरूवा, खरिद विक्री र तस्कर तथा गुण्डाको संरक्षणका लागि योजना कार्यन्वयन गर्न थालेपछि प्रहरीभित्रका राम्रा अधिकारीमा निराशा छाएको छ । नेपाल प्रहरीमा सरकारले एकजना निमित्त महानिरीक्षक तोकेपनि हाल प्रहरी प्रधान कार्यालय…विस्तृत समाचार »

आईजिपी नियुक्तसम्वन्धी भोली सर्वोच्चवाट यस्तो आउदैछ फैसला ?

काठमाण्डौ– सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्तीसम्वन्धी अन्तिम फैसला मंगलवार विहान सुनाउने भएको छ । प्रधानन्यायाधीस शुसिला कार्कीको नेतृत्वको पुर्ण इजलासमा सोमवार बहस सकिएपनि प्रधानन्यायाधीश कार्कीको राष्ट्रपति विद्या भण्डारीसंग भेटघाट रहेको हुदा सोमबार फैसला आउन नसकेको हो । “प्रधानन्यायाधीशज्युको व्यस्तताले फैसला लेख्ने काम आज सकिएन,मंगलवार अन्तिम फैसला आउछ ।” सर्वोच्च स्रोतले भन्यो  । नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको दवावमा सरकारले वरियतामा तिन…विस्तृत समाचार »

२८ देशका एक हजार २४ सैनिक नेपालमा

काठमाण्डौ- नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सोमबारदेखि २८ मुलुकका एक हजार २४ सेनाले संयुक्त सैन्य अभ्यास गर्दै छन् । नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डको संयुक्त आयोजनामा हुने बहुपक्षीय सैन्य अभ्यास २१ चैतमा समापन हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार  पाँचखालमा सैन्य अभ्यास उद्घाटन गर्दै छन् । यो खबर आजको नयाँ पत्रिकामा छ । नेपालमा तेस्रोपटक हुँदै स् सैन्य…विस्तृत समाचार »

आइजीपी बिबादमा निवेदकतर्फको बहस सकियो, भोलि विपक्षीको बहस हुने

काठमाण्डौ– नेपाल प्रहरीको आइजीपी बिबादमा सर्बोच्चमा जारी सुनुवाइमा निवेदकतर्फको बहस सकिएको छ । रिट निवेदकहरु कपिलदेव ढकाल र डिआइजी नवराज सिलवालको तर्फबाट अधिवक्ताहरु, कपिलदेव ढकाल, डा. चन्द्रकान्त ज्ञवाली, ओमप्रकाश अर्याल, वद्री बहादुर कार्की, अच्युतराज बुढाथोकी, डा.भिमार्जुन आचार्य, बालकृष्ण नेउपाने, तुलसी भट्ट, बाबुराम कुवर, शम्भु थापा, हरी फुयाल, मेघराज काफ्ले, गोविन्द बन्दी, बालकृष्ण ढकाल, बिजयकान्त मैनाली, बिकाश भट्टराई, शिव कुमार यादव, ऋषीराम घिमिरे र कल्पित पराजुली…विस्तृत समाचार »

आईजीपी विवादको अन्तिम सुनुवाइ पूर्ण इजलासमा शुरु

काठमाडौं -नेपाल प्रहरीको आईजीपी बढुवा विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतमा  अन्तिम सुनुवाइ शुरु भएको छ । गत बिहीबार अन्तिम सुनुवाइ तोकिए पनि अन्तरिम आदेश दिने न्यायाधीशको इजलास तोकिएको भन्दै सरकारी वकिलहरुले विरोध गरेपछि पूर्ण इजलास तोकिएको हो । सरकारले प्रहरी नियमावली विपरीत विवादास्पद डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गरेको भन्दै रिट परेको हो । अधिवक्ता कपिलदेव ढकालले माघ २९ गते दायर गरेको सार्वजनिक सरोकारको रिटसंगै फागुन…विस्तृत समाचार »

सेनाले किन वोलायो अमेरीका र भारतका सेनापति ? चिनका रक्षामन्त्री पनि आउदै

काठमाडौं – अमेरिकी नौसेना (नेभी) प्रमुख ह्यारी बिन्क्ले ह्यारिस आइतबार नेपाल भ्रमणमा आउने भएका छन्। अमेरिकी नौसेना का एडमाइरल ह्यारिस अमेरिकी सेनाको प्रभावशाली प्यासिफिक कमान्डका कमान्डर हुन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ । सन् २०१५ मा अमेरिकी नौसेना प्रमुखमा नियुक्त भएका ह्यारिस केही समय यता नेपाल आउन लागेका वरिष्ठ अमेरिकी सैन्य अधिकारी हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुशार तीनदिने नेपाल भ्रमणका क्रममा ह्यारिसले प्रधानमन्त्री पुष्पकमल दाहाल,…विस्तृत समाचार »

गल्ती गर्ने जयबहादुर चन्द सजाय पाउने हामी

काठमाडौं -सरकारद्धारा आईजीपी नियुक्तिको निर्णय भएर पनि अदालतको अन्तरिम आदेशबाट बहाली हुन नपाएका जयबहादुर चन्द फेरि सर्वोच्च अदालतको प्राङ्गणसँगै जोडिएको महान्यायाधिवक्ताको कार्यालयभित्र गर्मागर्मी बहसको विषय बनेका छन् । सरकारी निर्णय अर्थात् जयबहादुरकै बचाउ गर्नुपर्ने सरकारी वकिलहरु उनीबारे टेबुल ठोकठाक गर्दै विभाजित हुँदा तिनले अबको पेशीमा जयबहादुरको बचाउ कसरी गर्लान् ?   जनआस्था साप्ताहिकका अनुसार मामिला हो, लागूऔषध मुद्दालाई विना प्रमाण पेश गरी अभियुक्तलाई उन्मुक्ति दिने…विस्तृत समाचार »

शसस्त्रमा ६ जना एसपी, एसएसपी बढुवाको लागी सिफारीस

रोशन खड्का, काठमाण्डौ– शसस्त्र प्रहरीमा ६ जना एसपी, एसएसपी बढुवाको लागी सिफारीस भएका छन् । गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा शुक्रवार अवेर साझ बसेको वैठकले शसस्त्रमा ६ जना एसपीलाई, शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारीस गरेको हो । बढुवा हुनेमा एसपी अभि खत्री एक नम्वरमा,शम्भु सुवेदी दुई नम्वरमा, गणेश ठाडा मगर तिन नम्वरमा, दुर्गा भट्टराई चार नम्वरमा, कमल गिरी पाच नम्वरमा र अन्तिममा राजेन्द्र शाक्य…विस्तृत समाचार »

नवराज सिलवालको दुखः खेर गयो, सुन तस्कर समात्ने,अदालत धरौटीमा छोड्ने

काठमाण्डौ- विमानस्थलबाट डेढ वर्षदेखि सुन तस्करीमा संलग्न एयरपोर्ट भन्सारका कर्मचारीसहित चारजना जेल चलान भएका छन् । विमानस्थल सुरक्षामा खटिएका एसएसपीसहित चारजना सुनपसले भने धरौटीमा छुटेका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ । भन्सार चोरीपैठारी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालतल काठमाडौंले एसएसपी श्याम खत्री तथा वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालकहरू राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई धरौटीमा छाड्ने…विस्तृत समाचार »

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top