राजनीति

दिल्लिपछि बेइजिङ किन पुगे पुर्व राजा ?

काठमाडौं - मुलुकमा राजनीति सफा नभएपछि यसमा अवसरको खोजी गर्ने भेट्रानहरु विदेश दौडाहामा सक्रिय रहेका छन् । गणतन्त्रलाई सहज बाटो खोलिदिएको श्रेय बोकेका पूर्वराजा ज्ञानेन्द्र शाह केही साता अघि बुहारी हिमानीसहित सिंगापुर निस्किएका थिए । उनी त्यहाँबाट भारतको नयाँदिल्लिमा पुगेका थिए । संविधान कार्यान्वयनमा समस्या भइरहेका बेला नेपालमा भएको हिन्दु सम्मेलनमा कडा भाषामा सम्बोधन गरेका ज्ञानेन्द्रले आफ्नो स्पेस खोजीका लागि दिल्लिको हैदरावाद हाउसमा गुहारेको स्रोतले…विस्तृत समाचार »

परराष्ट्रमन्त्री महत आज दिल्ली जादै

काठमाण्डौ- आगामी बिहीबार भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रकाशशरण महत मंगलबार बुधबार त्यसतर्फ प्रस्थान गर्दै छन् । सो बैठकमा नेपालका तर्फबाट मन्त्री महत र भारतका तर्फबाट विदेशमन्त्री सुषमा स्वराजले प्रतिनिधित्व गर्दैछन् । सो बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालैको भारत…विस्तृत समाचार »

प्रचण्डले लोकमानलाई यसरी नियुक्त गरेका थिए अख्तियार प्रमुखमा

काठमाडौं – तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको संवैधानिक परिषदले १० वैशाख ०६७ मा पूर्वसचिव बाबुराम आचार्यलाई अख्तियार प्रमुखमा सिफारिस गर्दा विपक्षी दलका नेता प्रचण्डले आफूलाई २४ घन्टाअगाडि लिखित सूचना नदिएको भन्दै अदालत गुहारे र नियुक्ति बदर भयो । त्यतिखेर संवैधानिक परिषद सदस्यहरुलाई सूचना दिनुपर्ने भूमिकामा तत्कालीन मुख्यसचिव माधव घिमिरे थिए, जो संयोगले पछि अन्तरिम चुनावी मन्त्रिपरिषदका गृहमन्त्री पनि भए । र, उच्चस्तरीय राजनीतिक संयन्त्रका तत्कालीन…विस्तृत समाचार »

गुप्तचर प्रमुख रेग्मीले यस्तो हर्कत गरेपछि गृहमा हंगामा

काठमाण्डौ– प्रधानमन्त्रीको भ्रमणपुर्व दुई देशबीचको सुरक्षा साझेदारी,उच्च सर्तकता र समन्वयसम्बन्धमा छलफल गर्न नेपालका गृहसचिव र भारतीय समकक्षीबीच २० र २१ गते दुईपक्षिय बैठक हुदैछ,दिल्लीमा । तर,त्यही बैठकलाई लिएर यता रोइलो छ,सिंहदरबारसंगैको बरफबागमा । सुरक्षा मामलामा छलफल गर्ने भइसकेपछि गृहमातहतका तिन वटै सुरक्षा निकायका अधिकारी लैजाने मन्त्रालयको तयारी छ । त्यसका लागी नेपाल प्रहरी र सशस्त्रबाट एक एक जना डिआईजीको नाम पठाउन गृहले भर्खरै परिपत्र गर्यो…विस्तृत समाचार »

चिनिया राष्ट्रपति नेपाल आउने मिति टुंगो लाग्यो

काठमाड‌ौ‌- उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले नेपाली महान पर्व दसैंमा काठमाडौं आउने इच्छा व्यक्त गरेका छन् । असोज २२, २३ र २४ गते ९अक्टुबर ८, ९ वा १०० मध्ये एक दिन राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने प्रस्ताव पठाएको छ। असोज २२ गते फुलपाती, २३ गते महाअष्टमी र २४ गते महानवमी पर्छ । भारतको गोवामा हुने चीन, भारत, रूस, ब्राजिल र दक्षिण अफ्रिका सदस्य रहेको…विस्तृत समाचार »

मनाङ्गेलाई १० बर्ष कैद, चक्रे भूमीगत !

काठमाडौं । राजधानीको गुण्डामाथी प्रहरी आक्रमक रुपमा प्रस्तुत भएपछि केही गुण्डा नाईके भूमिगत भएका छन् भने, केही बिदेश पलाएन । प्रहरी ईन्काउन्टरमा चरी र घैंटे मारिएसंगै अन्य डनको भागदौंड मच्चिएको होे । कोही अहिले जेलकोे बास भएको छ कोेहिको रेलकोे । तर आफू शुद्ध व्यापारी भएकोे दाबी गर्दै एक दशक देखी गुण्डागर्दीमा सक्रिय नभएको र सुर्धिन खोजेको नाटक गर्दै भित्र भित्र गुण्डा गर्दी सञ्चालन गर्दै…विस्तृत समाचार »

मकाउमा यसरी संगठित भए सुदूरपश्चिमेली

मकाउ– चीनको विशेष आर्थिक क्षेत्र मकाउमा विभिन्न पेशा तथा व्यवसायमा कार्यरत सुदूरपश्चिमका नेपाली संगठित भएका छन् । शनिबार भएको सुदूरपश्चिमेलीहरुको भेलाले पदमसिंह पन्तको अध्यक्षतामा १५ सदस्यीय सुदूरपश्चिमेली सेवा समाजको कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा देवी चन्द ,कोषाध्यक्षमा प्रकाश चन्द ,सह–कोषाध्यक्षमा केशव विस्ट, सचिवमा मोहनसिंह पन्त र सह–सचिवमा दिनेश ऐर चुनिएका छन् । त्यस्तै सदस्यमा डम्बर गिरी , हिक्मत चन्द , राजन बदेल…विस्तृत समाचार »

२५ मिनेट लामो भेटमा के भने चिनिया प्रधानमन्त्रीलाई महराले ?

काठमाण्डौ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनीया प्रधानमन्त्री ली कछयाङसंग भेटवार्ता गरेका छन् । चीनस्थित नेपाली दुतावासकाअनुसार चिनीया प्रधानमन्त्रीसंग अर्थमन्त्री महराको  करिव २५ मिनेट लामो भेटावार्ता भएको हो । अर्थमन्त्री महरासंगको भेटमा चीनिया प्रधानमन्त्री ली कछयाङले नेपाल र चीनको सम्वन्ध ऐतिहासिक रहेको भन्दै चीन नेपाललाई सहयोग गर्न सधै तत्पर रहेको बताएका छन् । चीनिया प्रधानमन्त्रीले राष्ट्रपति र आफुलाई नेपाल भ्रमणको निम्तो दिएकोमा धन्यवाद दिएका थिए…विस्तृत समाचार »

सुरक्षा नीतिमा राजनीति

- सीताराम बराल मन्त्रिपरिषद्ले ३० वैशाखमा प्रस्तावित राष्ट्रिय सुरक्षा नीति, ०७३ पारित गर्‍यो, जसका प्रस्तावक थिए, उपप्रधान तथा रक्षामन्त्री भीम रावल । बिनाछलफल राष्ट्रिय सुरक्षा नीति अनुमोदन गरिएको ठीक दुई महिनापछि ३० असारमा रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले संयुक्त रूपमा सोल्टी होटलमा राष्ट्रिय सुरक्षासम्बन्धी गोष्ठी गरे । रक्षामन्त्री रावलले गोष्ठीमा दिएको प्रस्टीकरण अनुसार पारित हुनुअघि नै बृहत् रूपमा सुझाव लिने गरी कार्यक्रम आयोजना…विस्तृत समाचार »

राज्यकोषको बह्रमलुट, राज्यको ढुकुटीबाट एकै दिन १ करोड ३१ लाख बाँडियो

काठमाण्डौ- सरकारले जाँदाजाँदै प्रधानमन्त्री र प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । मन्त्रिपरिषदको गत असार २४ को बैठकले तत्कालीन गृहमन्त्री शक्ति बस्नेतको प्रस्तावमा ७८ जनालाई आर्थिक सहायता दिने निर्णय गरेको हो । सरकार आफैंले बनाई कार्यान्वयनमा ल्याएको ‘विपन्न तथा विशिष्ट व्यक्तिहरूलाई उपचार खर्च दिनेसम्बन्धी कार्यविधि’ विपरीत सरकारले पुनस् रकम बाँडेको हो…विस्तृत समाचार »

बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउन सक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न सक्दा उनको सफलताको आरम्भ हुनेछ ।

महत्वपूर्ण वेबसाइट

Top