प्रशासन

६ सचिवको सरुवा , गृहसचिवमा रेग्मी,अर्थमा सुवेदी आए

काठमाण्डौ– सरकारले ६ जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको विहिवारको बैठकले गृहसचिवसहित ६ जना सचिवको सरुवा गर्नुको साथै एक जना सचिवको बढुवा गरेको हो । सहसचिवबाट सचिवमा  बढुवा हुनेमा पुर्णचन्द भट्टराई रहेका छन् । वैठकले अर्थसचिव लोकदर्शन रेग्मीलाई गृह,गृहसचिव नारायणगोपाल मलेगुलाई उपराष्ट्रपतिको कार्यालय,राजेन्द्रकिशोर क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग,प्रधानमन्त्री कार्यालयमा रहेका सचिव केदार अधिकारीलाई स्थानिय विकास मन्त्रालय, स्थानियका सचिव महेन्द्र गुरुङलाई प्रधानमन्त्रीको कार्यालय र अख्तियारमा…विस्तृत समाचार »

डिआईजी कायस्थ धाउँदा आइजीलाई तनाव

काठमाडौं । उपेन्द्रकान्त अर्याल नेपाल प्रहरीका २४ औं आइजीपी हुन् । उनका लागि संगठनभित्र मौलाएको भ्रष्टाचारको अन्त्य सबैभन्दा चुनौतिपूर्ण बनिरहेको छ । ०४६ सालयताको नेपाल प्रहरीको इतिहासमा भ्रष्टाचारको मुद्दा नखेपेका आइजीपी पाउन मुस्किल छ । तर, उनी यो बेलासम्म जोगिए पनि उनी माथाहत निकायका हाकिम भने जोगिने अवस्थामा छैनन् । एमाले महाधिवेशनको समयमा झण्डै करोड हस्तान्तरण गरेर तत्कालिन गृहमन्त्री वामदेव गौतम मार्फत त्रिभुवन विमानस्थल प्रमुख…विस्तृत समाचार »

शसस्त्रमा ७७ एसपीको सरूवा , सरूवामा आईजिपीका भतिजाले असुले मोटो रक़म

काठमाण्डौ- शसस्त्र प्रहरीले ७७ जना एसपीहरूको सरूवा गरेको छ । शसस्त्रको यस पटकको सरूवामा पनि पक्षपात हुनुको साथै पैसाको चलखेल भएको स्रोतको दावी छ । शसस्त्र प्रहरीमा दुई वर्षदेखी कमाण्ड नपाएका एसपीहरू नवराज अर्याल र मधुकृष्ण गड्तौलालाई यसपटक पनि कमाण्ड दिइएको छैन् भने कुनै कुनै एसपीले पाँच पटकसम्म पनि  कमाण्ड पाएका छन् । प्राविधिक एसपी विदुर खड्का, भगवान मल्ल र भरत वावु केसीले यसपटक पनि आकर्षक…विस्तृत समाचार »

मलेसियामा दुतवासको पैसा फजुल खर्चमा खर्च गरेको खुलासा

काठमाडौं–मलेसियास्थित नेपाली दूतावासले वैदेशिक रोजार प्रवर्धन बोर्डबाट कामदारको उद्धार र संरक्षणका निम्ति भन्दै लगेको लाखौ रूपैयाँ फजुल काममा खर्चेको खुलासा भएको छ । २०६९ फागुन ३० मा फिल्म निर्माता तुलसी घिमिरे मलेसिया गएका थिए । उनलाई तत्कालिन कार्यबाहक राजदूतले २ सय ५३ रिंगेट खर्चेर लञ्च दिएको बिल बैदेशिक रोजगार रकमबाट बेहोरेको पाइएको छ । सोही मितिमा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडाल ३७ जनाको जम्बो…विस्तृत समाचार »

राप्रपाका २ मन्त्रीले आज सपथ लिने

काठमाडौं–प्रधानमन्त्री निर्वाचन भएको चार दिन बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रमुख सत्ता साझेदार दुवै दल कांग्रेस र माओवादी केन्द्रलाई हम्मेहम्मे परेको छ । मन्त्री बन्ने आकांक्षी व्यवस्थापन गर्न कठिन भएपछि दुवै दलको शीर्ष नेतृत्वले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको हो ।  कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड आफैं बुढानीलकण्ठ निवास पुगेका थिए । दुई नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने र राप्रपासहित साना दललाई सरकारमा…विस्तृत समाचार »

सैनिक मुख्यालयले गर्यो एक दर्जन उच्च सैनिक अधिकारीको सरुवा तयारी, को कहा सुचिसहित

रोशन खड्का काठमाण्डौ– नेपाली सेनाले एक दर्जन भन्दा बढी उच्च सैनिक अधिकारीहरुको सरुवा र बढुवा अघि बढाएको छ । रक्षा स्रोतले दिएको जानकारीअनुसार सैनिक मुख्यालयले सहायकरथीको बढुवा र सरुवा अघि बढाएको हो । सेनाले महासेनानीहरु अजित थापा,गोकुल भण्डारी र स्टाफ कलेज नगरेकाबाट महासेनानी भरत खड्कालाई सहायकरथी बढुवामा सिफारीस गरेको छ । त्यसैगरी,सेनाले सहायकरथीहरुको नियमित सरुवा  समेत अघि बढाएको छ । सहायकरथीहरु समिर शाही इन्जिनियरिङ निर्र्देशनालयबाट…विस्तृत समाचार »

काबुलमा मारिएका १२ र सात घाईते नेपालीको पहिचान खुल्यो को को परे

काठमाडौं -अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बम आक्रमणमा परी मृत्यु भएकामध्ये दुई जना नेपाली हुन् वा अन्य देशका भन्ने बारेमा यकिन हुन बाँकी रहेको बताए । काबुलस्थित क्यानेडियन दूताबासको सुरक्षार्थ खटिएको नेपालीहरु चढेको बसमा तालिबानले आक्रमण गरेको थियो । घटनामा १४ नेपालीको मृत्यु भएको अफगान गृह मन्त्रालयले जनाएको छ । बम आक्रमणमा…विस्तृत समाचार »

इक्यानलाई तीन दिन भित्र जवाफसहित उपस्थिति हुन प्रशासनको पत्र

काठमाडौं -जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) लाई तीन दिन भित्र शैक्षिक मेला सम्बन्धि सम्पूर्ण विवरण पेश गर्न आदेश दिएको छ । इक्यानले आयोजना गरेको दशौं शैक्षिक मेला प्रायोजनका लागि प्रायोजक छनौट गर्ने क्रममा अनियमितता गरेको भन्दै उजुरी परेपछि तीन दिन भित्र जवाफ पेश गर्न गत जेठ २६ गते इक्यानको नाममा प्रशासनले पत्र काटेको हो । प्रशासनले इक्यानलाई पत्र पठाउ“दै भनेको छ–‘शैक्षिक…विस्तृत समाचार »

मातेर विद्यालय आउने दुई शिक्षक पक्राउ

दोलखा -रक्सीले मातेर विद्यालय आउने दुई शिक्षकलाई पक्राउ गरिएको छ । दोलखाको भुसाफेदा गाविस–३ मा रहेको ताप्केडाँडा प्राविमा कार्यरत दुई शिक्षकलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको हो । प्रहरीले उनीहरुलाई मादक पदार्थ सेवन गरी विद्यालयमा पठनपाठन नगरेको स्थानीय अभिभावक र विद्यार्थीले व्यापक गुनासो गरेपछि उनीहरुलाई मातिरहेकै अवस्थामा बुधबार समातिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताउनुभयो । पक्राउ पर्ने प्रावि तहका शिक्षक काभ्रेपलाञ्चोक…विस्तृत समाचार »

महालेखा परीक्षकले आँखा गाडेपछि...

काठमाडौं - महालेखा परीक्षक भानुप्रसाद आचार्यको आँखा सहरी विकास मन्त्रालयका सुन्दर भवनहरुमा परेपछि सद्धे भवनहरु भत्कने भएका छन् । भुकम्पको कारण धेरै सरकारी भवनहरु भत्किएर राज्यको लाखौ रुपैयाँ खर्च गरेर भाडामा चलाईरहनुपरेको बेला भएका सद्धे भवनहरु महालेखा परीक्षक कार्यालयका लागि भत्कने भएका हुन् । पुर्व सचिव समेत रहेका महालेखा परीक्षक आचार्यले खिलराज रेग्मीको पालामा कर्मचारीहरु मन्त्री हुँदा सद्धे भवनहरु भत्काएर महालेखा परीक्षकको भवन निर्माणका लागि…विस्तृत समाचार »

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top