खेलकुद

क्यानकी सिईयो घिमिरेद्धारा राजिनामा घोषणा

काठमाण्डौ– नेपाल क्रिकेट संघ क्यानकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) भावना घिमिरेले राजीनामा दिएकी छन् । २१ म्हिनाअघि सीईयो नियुक्त घिमिरेले पदमा वसेर काम गर्ने अवस्था नभएपछि राजिनामा दिएको बताएकि छन् । घिमिरेले शुक्रबार ट्वीटरबाट पद त्यागको घोषणा गरेकी हुन् । क्रिकेट संघको सम्पूर्ण जिम्मेवारीबाट बाहिर बस्ने निर्णय गरेको उनले बताइन् । उनले संघ वाहिर वसेर पनि नेपाली क्रिकेटलाई सहयोग गर्न आफु सदैव तयार रहेको बताईन …विस्तृत समाचार »

पोर्चुगल पुग्यो सेमिफाइनलमा

एजेन्सी–युरोकप फुटबल प्रतियोगितामा पोल्यान्डलाई टाइब्रेकरमा हराउँदै पोर्चुगल पाँचौपटक सेमिफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा दुवैतर्फ एक–एक गोल भएपछि पेनाल्टी सुटमार्फत खेल मोडिएको थियो । पेनाल्टीमा पोर्चुगलले पाँचै अवसरलाई सदुपयोग गर्यो भने पोल्याण्ड ३ गोलमा सिमित भयो ।  पोर्चुगलले धरमर हुँदै सेमिफाइनलको यात्रा तय गरेको छ । लिग चरणमा पोर्चुगलले एक खेल पनि जित्न सकेन । तीन वटै बराबरीमा खेल्यो ।…विस्तृत समाचार »

एपिएफ र पुलिसबीच फाइनल प्रतिस्पर्धा हुने

काठमाण्डौ - राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कर्भडहलमा मंगलबार भएको सेमिफाइनल खेलमा विभागीय टोली विजयी भएका हुन् । एपिएफले न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का ग¥यो । यस क्रममा एपिएफले न्यू डायमन्डलाई २५–१५, २५–२१ र २५–१७ ले पराजित गरेको…विस्तृत समाचार »

रोवर्ट प्रतियोगितामा भाग लिन जानेलाई सेनाको आर्थीक सहयोग

काठमाण्डौ– युनिभर्सीटी रोभर च्यालेन्ज प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई नेपाली सेनाले आर्थीक सहयोग गरेको छ । आगामी जुलाई २३ मा बेलायतमा संचालन हुने उक्त कार्यक्रमका लागी सेनाले २ लाख आर्थिक सहयोग प्रदान गरेको हो । सैनिक मुख्यालयमा आयोजित एक कार्यक्रमबीच सेनाका बलाधिकृतरथी बलदेवराज महतले आर्थीक सहयोग हस्तान्तरण गरेका हुन । रोभर च्यालेन्ज प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी नेपाल कलेज अफ इन्फोरमेशन टेक्नोलोजीका विद्यार्थीहरुले सहभागी जनाउन लागेका…विस्तृत समाचार »

रोवर्ट प्रतियोगितामा भाग लिने जानेलाई सेनाको आर्थीक सहयोग

काठमाण्डौ– युनिभर्सीटी रोभर च्यालेन्ज प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई नेपाली सेनाले आर्थीक सहयोग गरेको छ । आगामी जुलाई २३ मा बेलायतमा संचालन हुने उक्त कार्यक्रमका लागी सेनाले २ लाख आर्थिक सहयोग प्रदान गरेको हो । सैनिक मुख्यालयमा आयोजित एक कार्यक्रमबीच सेनाका बलाधिकृतरथी बलदेवराज महतले आर्थीक सहयोग हस्तान्तरण गरेका हुन । रोभर च्यालेन्ज प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी नेपाल कलेज अफ इन्फोरमेशन टेक्नोलोजीका विद्यार्थीहरुले सहभागी जनाउन लागेका…विस्तृत समाचार »

स्वच्छ र समृद्ध राष्ट्रका लागि खेलकुदको भूमिका महत्वपूर्ण :- राष्ट्रपति भण्डारी

काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वस्थ्य र समृद्ध राष्ट्र निर्माणका लागि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।  आठौँ राष्ट्रिय राष्ट्रपति रनिङशिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता–२०७२ को  दशरथ रङ्गशालामा उद्घाटन गर्दै उहाँले अनुशासित र मर्यादित समाज निर्माण गरी राष्ट्रलाई एकताको सूत्रमा बाँध्न खेल जगत् सहयोगी हुने उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले नेपालको खेलकुद क्षेत्रले छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको सफलताले खेलकुदमा अझै…विस्तृत समाचार »

सर्वोत्कृष्ट खेलाडी सम्मानित

काठमाडौँ, -नेपाली फुटबलमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएका राष्ट्रिय टोलीका मिडफिल्डर राजु तामाङ वर्षको सर्वोत्कृट खेलाडीमा चयन हुनुभएको छ । त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक फुटबल खेल्ने तामाङलाई प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले रु २५ लाख नगदसहित सम्मान गर्नुभयो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले बङ्गबन्धू गोल्डकप विजेता तथा १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने नेपाली राष्ट्रिय फुटबल टोलीका…विस्तृत समाचार »

बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउन सक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न सक्दा उनको सफलताको आरम्भ हुनेछ ।

महत्वपूर्ण वेबसाइट

Top