स्रष्ठा र सृजना

जिल्लामा राम्रो काम गरेको भन्दै डिएसपी पन्त सम्मानित

काठमाण्डौ– हिंसा पीडित महिला तथा बालबालिको संरक्षण र जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन राम्रो गरेको भन्दै डिएसपी गंगा पन्तलाई सम्मान गरिएको छ । नागरिक समाज पर्वतले एक समारोहका विच उनलाई सम्मान गरेको   हो । उनले दिगो विकासको लागी आवश्यक पर्ने वनजंगल,नदि नाला संरक्षणका साथै जिल्लामा शान्ती सुरक्षाको व्यवस्थापन पनि उत्कृष्ट ढंगले गरेको समाजले जनाएको छ । पन्तले आफु प्रहरी सेवामा रहुन्जेलसम्म इमान्दारीतापुर्वक न्यायको लागी उभिने समेत …विस्तृत समाचार »

गगनपत्नी अन्जनाले तिन दिनपछि दिईन बधाई

काठमाण्डौ– स्वास्थ्यमन्त्री गगन थापा देशका आशा लाग्दा युवा नेता हुन । उनलाई मन्त्री भएपछि सामाजिक संजालमा धेरैले खवरदारीसहित बधाई दिएका छन् भने केहीले आलोचना समेत गरेका छन् । मन्त्री थापालाई नेता कार्यकर्तादेखी शुभचिन्तकले बधाई दिएपनि उनकै पत्नीले भने सामाजिक संजालमार्फत तिन दिनपछि वधाई दिएकी छन् । पेशाले डाक्टर गगनपत्नी अन्जना केसी थापाले गगनलाई मात्र होईन आफ्नै पिता शहरी विकास मन्त्री अर्जुननरसिंह केसीलाई पनि आईतवार वधाई…विस्तृत समाचार »

बीपीका कृतिहरु नयाँ आवरणमा

काठमाण्डौ- साहित्यकार विश्वेश्वर प्रसाद कोइराला ९बीपी०का कृतिहरू नयाँ रुपमा आएका छन् ।  बीपीका कृतिहरुलाई लिपि बुक्सले नयाँ आवरणमा बजारमा ल्याएको हो । बीपीका तीन घुम्ती, दोषी चस्मा, सुम्निमा लगायत नौवटा कृतिलाई नयाँ साजसज्जा सहित अन्तर्राष्ट्रिय गुणस्तरमा प्रकाशन गरिएको लिपि बुक्सले जनाएको छ ।  यसअघि बीपीका पुस्तकहरु साझा प्रकाशनले प्रकाशित गर्दै आएको थियो । नयाँ पुस्तकहरूमा व्याकरणीय अशुद्धताहरूलाई हटाएर पठनीय बनाइएको प्रकाशक अर्जुन अधिकारीले बताए ।…विस्तृत समाचार »

न्यौपानेको ‘कोमामा कोरस’ विमोचन

ण्   काठमाठौं, असार ६– लेखनाथ न्यौपानेद्वारा लिखित ‘कोमामा कोरस, रोल्पादेखि सिंहदरबारसम्म’ नामक पुस्तक सोमबार बिमोचन गरिएको    छ । राजधानीमा आयोजित एक कार्यक्रका बीच सो पुस्तक लोकार्पण गरिएको हो । पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी केहि बिग्रिएको भएपनि अब सुध्रिएर जाने प्रतिबद्धता जनाए । उनले पुस्तकमा नेतृत्वप्रति गरिएको आलोचनाप्रति संकेत गर्दै ‘ युद्धको नेतृत्व गरेर हिँड्ने कमाण्डरले अगाडी बढ्ने क्रममा…विस्तृत समाचार »

न्यौपानेको ‘कोमामा कोरस’ वजारमा

ण्   काठमाठौं, असार ६– लेखनाथ न्यौपानेद्वारा लिखित ‘कोमामा कोरस, रोल्पादेखि सिंहदरबारसम्म’ नामक पुस्तक सोमबार बिमोचन गरिएको    छ । राजधानीमा आयोजित एक कार्यक्रका बीच सो पुस्तक लोकार्पण गरिएको हो । पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी केहि बिग्रिएको भएपनि अब सुध्रिएर जाने प्रतिबद्धता जनाए । उनले पुस्तकमा नेतृत्वप्रति गरिएको आलोचनाप्रति संकेत गर्दै ‘ युद्धको नेतृत्व गरेर हिँड्ने कमाण्डरले अगाडी बढ्ने क्रममा…विस्तृत समाचार »

पश्चिम नेपालको निभेको ज्योति प्रज्वलित गर्ने मस्टो पुराण

प्रेम कैदी कर्णाली किनारको जुम्ला (हाल कालीकोट) को सान्नी रास्कोटका उच्च हिमाली क्षेत्रमा देवी (भगवती) विराजमान हुनु हुन्छ । त्यसैैले त्यसलाई देउरा (देवीराज भएको) भनिन्छ । देउराबाटै कालान्तरमा देवी अझ उच्च हिमालतिर लाग्नु भयो । देवी पश्चिममा रहेको मलयगिरि पर्वतमा जानु भयो र उहाँ मालिका देवी कहलाउनु भयो । यसै हिमाल तल मानव समाजसँगै एउटा दैवीसत्ता छ जो शिव र शक्ति जस्तै कैलाशमा बस्ने, मानसरोवरमा…विस्तृत समाचार »

एमालेभित्र कसले रोप्यो विवादको विऊ ?

काठमाडौं - सरकारको नेतृत्व गरिरहेको एमाले र एमाओवादीलगायतका दलहरुको संस्थागत सहकार्य बलियो भएपछि सरकार गिराउन असफल भारत र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत आन्दोलनमा रहेका मधेसी मोर्चाका नेताहरु यतिबेला नयाँ खेलमा लागेका छन् । आन्तरिक विवादबिना सरकार गिर्ने सम्भावना नदेखेपछि भारतसँगै कांग्रेस र मोर्चाले नेकपा एमालेभित्र विवादको विऊ रोपेका छन् । नेता माधवकुमार नेपाललाई नयाँ प्रधानमन्त्रीको सपना देखाएर सरकार गिराउने खेलमा तीनै पक्ष लगोको स्रोतको…विस्तृत समाचार »

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top